६ भदौ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने गर्दछ ।

आज संसदमा केही विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, सांसद तासिमाकार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ ।

आजको संसदमा धितोपत्रसम्बन्धी (पहिलो संशोधन)विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णायार्थ पेस गर्ने, त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका साथै संसदमा आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन)विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले रा

प्रतिनिधि सभा बैठक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
43%

खुसी

0%

दुःखी

14%

अचम्मित

14%

उत्साहित

29%

आक्रोशित

प्रतिक्रिया
भर्खरै पुराना लोकप्रिय
Please write your comment..
प्रतिक्रिया दिनुहोस्

शुन्दर शान्त बिकशित नेपाल बनाउन को लागि
२०८१ भदौ ६ गते ७:५५
मेरा प्रस्न यस प्रकार को छन् ।सुनिन्छ बाजारमा – २०६३ साल यता मात्र २० खर्ब रुपया नेपालको बजेट जति लगेर भर्जिन आइल्याण्ड मै राखेको छ । माओबादी को पनि २० नै खर्ब रुपया छ भन्छन विकिलिक र पानामा पेपर्स ले । होला पनि नेपालका प्रमुख भ्रष्ट्राचार का काण्ड हरु एमाले कै पालामा भए । यो हुन् भ्रष्ट्राचारकाइ काण्ड हुन् ७० खर्बको लुटिएको छ बिगत ३० बर्षमा : . …. १) ओली सरकारको पालामा महालेखा को प्रतिबेदन अनुसार २० अरब रुपया को बालुवाटारमा चिया पान खर्च, ।…. …. …। २) गिरिबन्धु टि स्टेट …. …. …। ३) भुटानी सरणार्थी …. …. …। ४) बासबारी छाला जुत्ताको जग्गा …. …. …। ५) …. …. …। टेरामेक्स ६) …. …. …। टिकापुर प्लटिङ्ग ७) …. …. …। भ्यु टावर निर्माण …. …. …। ८) बिपी प्रतिस्टान , स्वास्थ्य घोटाला …. …. …। ९ ) बिक्रम सम्बत २०७७ सालमा कोरोना उपचार को नाम मा कागज मिलाएर १५ अरब स्वाहा, …. …. …। १० ) ओम्नी को ठेक्का, …. …. …। ११ ) सेना परिचालन गरि गरि नक्कली औषधि आपूर्ति कोरोना को , …. …. …। १२ ) आर डी टि टेस्ट किट, अन्य कॊरोना को उपकरण खरिद,…. …. …। १३ ) स्काउट को जग्गा …. …. …। १४) बाल मन्दिरको जग्गा …. …. …। १५ ) सहाकारी हरु ९० प्रतिशत जातिमा घोटाला आरबौ रुपयाको …. …. …। १ ६) हिमालय एयर को ग्राउण्ड ह्यान्डलिङ्ग,…. …. …। १ ७) चक्लेट ल्याउन भन्सार छुट खतिवाडा अर्थमन्त्रि , …. …. …। १ ८) विद्युतिय सवारी साधन,मा छुट खतिवाडा अर्थमन्त्रि हुदा …. …. …। १ ९) चालीस क्विन्टल सुन , गोरे काण्ड …. …. …। २ ०) वाइडबडी, …. …. …। २ १) न्यारो बडी , चेज एयर …. …. …। २ २)प्लेन इन्जिन भाडा, …. …. …। २ ३) गेजुवा, …. …. …। २ ४) तल्लो अरुण, …. …. …। २ ५) पन्चेस्वोर …. …. …। २ ६) बुढी गण्डकी, …. …. …। २ ७) कोशी उच्च बाँध , …. …. …। २ ८) कर्णाली उच्च बाँध ; …. …. …। २ ९) गण्डकी उच्च बाँध …. …. …। ३ ०) एनसेल , …. …. …। ३ १) दूर सञ्चार काे लाइसेंस, …. …. …। ३ २) ह्वाबें, …. …. …। ३ ३ ) पुर्ब पश्चिम ३२ अर्ब रुपैयाँ रेल काे ठेक्का, …. …. …। ३ ४) यति होल्डिङ, …. …. …। ३ ५) विद्यालय कंप्यूटर ,…. …. …। ३ ६) सेक्युरिटि प्रेस, …. …. …। ३ ७) इ पासपोर्ट,…. …. …। ३ ८) राष्ट्रिय परिचय पत्र छपाई, …. …. …। ३ ९) स्मार्ट लाइसेन्स, …. …. …। ४ ०) बिभिन्न समयमा गरिएका मल काण्ड, …. …. …। ४ १) सिक्टा सिँचाइ …. …. …। ४ २) मेलम्ची खानेपानी आयोजनाको हाल काे ठेक्का, मेलम्ची को पुराना भेरियसन् अर्डर, …. …. …। ४ ३) भेरी बबई डाइभर्सन ;…. …. …। ४ ४) फास्ट ट्रयाक …. …. …। ४ ५) नक्कली भ्याट बिल,…. …. …। ४ ६) नक्कली अन्तशुल्क स्टिकर, …. …. …। ४ ७) नक्कली कागजात सिर्जना गरी माओबादि लडाकु , …. …. …। ४ ८) चीनी , …. …. …। ४ ९) कालीमाटी तरकारी बजार को ठेक्का …. …. …। ५ ०) सिन्डिकेट, …. …. …। ५ १) चुडामणि ,…. …. …। ५ २) गोपाल खड्का , …. …. …। ५ ३) नेपाल आयल निगमको जग्गा, …. …. …। ५ ४) हायत को जग्गा र सेयर, …. …. …। ५ ५) पशुपति क्षेत्र विकास कोषका जग्गा सरकारी जग्गा हडप्ने; …. …. …। ५ ६) फाइबर अप्टिक, …. …. …। ५ ७) सितलनिवास १८ करोड को विलासी गाडी २०७७ साल मा , …. …. …। ५ ८ ) शितलनिवास को लागि भनेर ६ करोड रुपयाको स्कर्टिंगगर्ने मोटरसाइकिल ,…. …. …। ५ ९) शितल निवास मा सबारी को लागि मात्र ४ अरब को हेलीकप्टर,…. …. …। ६ ०) बिना प्रतिस्पर्दा ३ अरब को इण्डो नेसियाँन प्लेन,…. …. …। ६ १) शितलनिवासको १० करोड को ट्वाइलेट र २ करोड को ट्वाइलेट सजावट विद्याको पालामा ,…. …. …। ६ २) ओली प्र म बाट बि स २०७७ साल मा मात्र २ अर्ब रुपया आसचपू बितरण, …. …. …। ६ ३) राजदुत, संविधानिक नियुक्ति, सासद र सबै मालदार अड्डा मा १ करोड देखि १ अरब रुपया सम्म पार्टी फण्ड मा लिने नियुक्ति गर्ने…. …. …। ६५ ) निर्माण ब्याबसाही बाट निर्माण लागत को २० % सम्म असुली …. …. …। ६६) मालदार अड्डामा कर्मचारी सरुवा गर्दा २ लाख देखि १० करोड सम्म असुली …. …. …। ६७ ) भुकम्प पिडित को नाम मा आएको रकम स्वहा …. …. …। ६८ ) सरकारी गाडी खरिद …. …. …। ६९ ) सेना प्रहारी सरकारी कार्यलयमा आपूर्ति कर्ता ठेकेदार संग ७ प्रतिशत देखि २० प्रतिशत असुली …. …. …। ७० ) नेपाली ठेकेदार सक्षम हुदा हुदै ग्लोबल टेण्डर भन्दै योजना महगो बनाएर एक मुस्ट १५ प्रतिसत डलरमा चिनिया ठेकेदार भारतीय ठेकेदार संग असुली …. …. …। जलस्रोत , निर्माण तथा यातायात , खानेपानी, भवन तथा सहरी विकास , बन , कृषि, स्वास्थ , शिक्षा मन्त्रालय र स्थानीय तह सम्म नै विकास बजेटको १० % देखि ३० % सम्म भ्रष्ट्राचार हुँदै आएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0