१२ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालले बुधबार बंगलादेश खेल्दैछ ।

उपाधि भिडन्तका लागि नेपाली पहिलो रोजाइको टोलीमा एक खेलाडी परिवर्तन भएका छन् ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अनिल बम्जनको स्थानमा लक्षु थापालाई पहिलो रोजाइमा राखेका छन् । फाइनल खेल २:४५ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0