काठमाडौँ । संसदीय सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा शैल रूपाखेतीको सुनुवाई सुरू भएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा दुई प्रस्तावित राजदूतको सुनुवाइ सकिएपनि उनको सुरु भ्एको हो । उनको अघि चीनका लागि र डेनमार्कका लागि प्रस्तावित राजदूतको सुनुवाइ भएको हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0