काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भएको हो ।

विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले नयाँ कार्यतालिका भोलि (बुधबार) बस्ने कार्यालय बैठकले सार्वजनिक गर्ने बताए ।

केही जिल्लामा विवाद देखिएकाले सम्मेलन स्थगित भएको जनाइएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0