१ असोज, काठमाडौं । राजेन्द्र महतोले आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोको अध्यक्षतामा नयाँ दल गठन गरेको घोषणा गरिएको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि सबै अधिकार महतोलाई नै दिइएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0