९ असोज, काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा बलबहादुर कामीको मृत्यु भएको छ ।

पक्षघातबाट पीडित रहेका उनी लामो समयदेखि उपचाररत थिए ।

बलबहादुरसँग अब बल छैन !
पारिवारिक स्रोतका अनुसार उनको आज बिहान ५ बजे मृत्यु भएको हो । उपचार अभावमा थला परेर बसेका उनलाई एक महिनाअघि वीर अस्पतालले निशुल्क उपचार व्यवस्था गरेको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0