४ कात्तिक, काठमाडौं । सरकारले विपद्जन्य घटना सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदानमा प्राप्त हुने मालवस्तुमा भन्सार छुट दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार छुटसम्बन्धी निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0