विज्ञापन

सुनको भाउ घट्यो

विज्ञापन
Image
विज्ञापन

२ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।

सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन