विज्ञापन

तीन दिनमै प्रतितोला साढे ४ हजार महँगियो सुन

विज्ञापन
Image
विज्ञापन

२६ मंसिर, काठमाडौं । तीन दिनमै सुनको भाउ तोलामा साढे ४ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार १ लाख ५४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो २ हजार बढेको हो । अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तीन दिनयता सुनको भाउ उच्च दरले बढेको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन