विज्ञापन

पाँच महिनामा ५ खर्ब ८७ अर्ब व्यापार घाटा

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

यही अवधिमा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ ।

आयात गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ३ प्रतिशत बढी हो भने निर्यात १६.५४ प्रतिशत बढी हो । पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो गत आवको पाँच महिनाको तुलनामा ४.२१ प्रतिशत बढी हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन