विज्ञापन

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विज्ञापन
Image
विज्ञापन

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो।

मूल्य बढे सँगै आज सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य हिजोकै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन