विज्ञापन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित

विज्ञापन
Image
विज्ञापन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ।

मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै अस्ट्रेलियाले आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।

साउथ अफ्रिकाले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ भने फाइनल पुग्ने दोस्रो टोलीका लागि अस्ट्रेलिया, भारत र श्रीलंकाबीच तीब्र प्रतिस्पर्धा छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन