विज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्सले कति दिने भयो बोनस सेयर ?

विज्ञापन
Image
विज्ञापन

६ माघ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको ४ माघमा बसेको ३४औं बैठकले हाल कायम चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६ सय २ रुपैयाँको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७ सय ४ रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रचलित कानुनी व्यवस्था बमोजिम बोनस सेयरमा लाग्ने करबापत रकम स्वयं सेयरधनीले नै भुक्तानी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरिने सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन