विज्ञापन

यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका यी १० कम्पनी

विज्ञापन
Image
विज्ञापन

strong>२ फागुन, काठमाडौं । यो साता सेयर बजार २१ अंक घटेको छ । गत साता २६९९ अंकमा बन्द भएको बजार यो साता २६७८ मा झर्‍यो । यो साता पाँचै दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ११.४९ र सोमबार १०.९८ अंक घटेको बजार मंगलबार ६.५४ र बुधबार १.८६ अंक बढ्यो । बिहीबार पुनः ७.२६ अंक घट्यो ।

आइतबार ८ अर्ब ३९ करोड, सोमबार ६ अर्ब ९६ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ८ अर्ब ७१ करोड र बिहीबार ७ अर्ब ९२ करोडको कारोबार भयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन