विज्ञापन

युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते

विज्ञापन
Image
विज्ञापन

११ जेठ, काठमाडौं । युक्रेनमा रुसले गरेको पछिल्लो हमलामा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ । ५६ जना घाइते झएका छन् । यो जानकारी युक्रेनका अधिकारीहरुले दिएका हुन् ।

युत्रेनी वायु सेनाले भनेको छ रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।

वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ ।

हमलालाई लिएर युत्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन