विज्ञापन

चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड

विज्ञापन
Image
विज्ञापन

३ असार, काठमाडौं । इरान–इजरायलबीचको बढ्दो तनावका बीच चीनले आफ्ना नागरिकलाई इजरायल छाड्न आग्रह गरेको छ। चिनियाँ दूतावासले हवाई मार्ग असुरक्षित भएकाले जोर्डनको स्थल सिमाना प्रयोग गरी फर्कन सुझाव दिएको हो।

ग्लोबल टाइम्सका अनुसार इजरायलको जोर्डन र इजिप्टसँगको सिमाना खुला रहेकोले चीनले जोर्डनमार्गी सुरक्षित बाटोको रूपमा सिफारिस गरेको हो। बीबीसीले पनि चिनियाँ दूतावासले आफ्ना नागरिकलाई स्थल मार्ग प्रयोग गरी देश फर्किन निर्देशन दिएको पुष्टि गरेको छ।

मध्यपूर्वमा सम्भावित सैन्य संघर्ष चर्किन सक्ने संकेतपछि चीनले सावधानी अपनाउँदै यस्तो कदम चालेको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन