विज्ञापन

टिकाथलीबाट ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी

विज्ञापन
Image
विज्ञापन

ललितपुर । ललितपुरको टिकाथलीमा ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।  जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली डेरा गरी बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ घर भएका २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

कोठाबाट सुन तथा नगद समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।  प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन