काठमाडौँ ।काठमाडौँ उपत्यकाको चाबहिल क्षेत्रमा आइतबार साँझ मुसलधारे वर्षा भएको छ।
साँझपख अचानक बदली आएपछि चाबहिल आसपासका क्षेत्रमा केही समय भारी वर्षा भएको हो ।
यद्यपि उपत्यकाका अन्य स्थानहरूमा भने वर्षा भएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्