विज्ञापन

तोलामा ११ सय घट्यो सुन

विज्ञापन
Image
विज्ञापन

२६ साउन, काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । आज प्रतितोला २३१५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन