विज्ञापन

चार दिनमा २७ सय घट्यो सुन

विज्ञापन
Image
विज्ञापन

२८ साउन, काठमाडौं । चार दिनमा सुनको भाउ प्रतितोला २७ सय रुपैयाँ घटेको छ ।

गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता मूल्य घट्ने क्रम जारी छ । आज बुधबार मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ कम हो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन