विज्ञापन

सुन तोलामा १३ सय बढ्यो

विज्ञापन
Image
विज्ञापन

५ भदौ, काठमाडौं । आज बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन