विज्ञापन

तोलामा ४ सय बढ्यो सुन

विज्ञापन
Image
विज्ञापन

६ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँ रहेको चाँदी यस दिन २३१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन