विज्ञापन

नेपाल र बंगलादेशबीचको रग्बी सिरिज स्थगित २०८२ भदौ ३० गते १३:२७

विज्ञापन
Image
विज्ञापन

३० भदौ, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा हुने तय भएको नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित भएको छ।

दशरथ रंगशालमा भदौ ३० र ३१ गते खेल हुने भनिएपनि देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको आयोजकले जनाएको छ ।

सिरिज सञ्चालनका लागि नयाँ मिति पनि चाँडै तय गरिने संघले जनाएको छ ।

सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन