विज्ञापन

हरियो लसुन र धनियाँको भाउ घट्यो https://resungakhabar.com/2025/10/43724/

विज्ञापन
Image
विज्ञापन

२२ असोज, काठमाडौं । स्थानीय बजारमा हरियो लसुन र हरियो धनियाँको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार हरियो लसुन र हरियो धनियाँको भाउ घटेको देखाएको हो ।

आज हरियो लसुनको भाउ थोकमा प्रतिकिलो ४४ रुपैयाँ घटेको छ ।

मंगलबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार भने हरियो लसुनको भाउ प्रतिकिलो २ सय ४६ रुपैयाँ कायम छ ।

यस्तै हरियो धनियाँको भाउ पनि आज बुधबार ८८ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो १ सय ९६ रुपैयाँमा किनबेच भएको धनियाँ आज भने १ सय ८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन