विज्ञापन

५० रुपैयाँका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

विज्ञापन
Image
विज्ञापन

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी छनोट गरको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो ।

बैंकले ५० दरका नयाँ नोट छाप्नका चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिनेछ ।

केन्द्रीय बैंकले सबैभन्दा कम लागत बोल गर्ने कम्पनीलाई छपाइको जिम्मा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन