विज्ञापन

१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

विज्ञापन
Image
विज्ञापन

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन