२९ असार, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत सोमबार सुनको भाउ तोलामा २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५८५ रुपैयाँ थियो
प्रतिक्रिया जनाउनुहाेस्

















