विज्ञापन

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु

विज्ञापन
Image
विज्ञापन

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठका बसेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न बेठक बसेको हो र

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको मंगलबार हेलिस अस्तालमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिंदैछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन