विज्ञापन

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा इप्पान महासचिवद्वारा ११ लाख सहयोग

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
उनले आफ्नो कम्पनी भिजन इनर्जीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन