४ कात्तिक, काठमाडौं । सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई पुनः नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गजुरेललाई उक्त पदमा दोहोर्‍याउने निर्णय गरेको हो । यो समितिले नेपालका भन्सार बिन्दुहरूको व्यवस्थापन र पूर्वाधार निर्माणको काम गर्दै आएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0