५ कात्तिक, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले १३.७७५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । साथै सो बोनसमा कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद रकम छुट्याएको छ । कुल १ करोड ५६ लाख ४ हजार रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

हाल यस कम्पनीको मूल्य प्रतिकित्ता १७८० रुपैयाँ हाराहारीमा छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0