काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्ताव पारितका लागि मंसिर ७ गतेका लागि साधारण सभाको बैठक बोलाइएको छ । संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0