१२ कात्तिक, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २०८५ रुपैयाँ रहेको चाँदी यस दिन २०६५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0