१२ कात्तिक, काठमाडौं । पटाका बनाउने क्रमाम पोखरामा एक किशोर घाइते भएका छन् ।

घाइते हुनेमा पोखरा महानगरपालिका–२१ फर्सेखोला रोइकेर बस्ने १७ वर्षीय असिम परियार छन् ।

आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटीले पटाका बनाउने क्रममा अचानक पड्कँदा उनी घाइते भएका हुन् । उनको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो ।

त्यहाँबाट उपचारका लागि सोमबार साँझ साढे ५ बजेतिर कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0