विज्ञापन

तीन दिनमा ३ हजार बढ्यो सुन

विज्ञापन
Image
विज्ञापन

५ मंसिर, काठमाडौं । तीन दिनयता उकालो लागिरहेको सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो ।

यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन