५ मंसिर, गुल्मी । गुल्मीको कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका ४९ वर्षीय दीपेन्द्र न्यौपानेको शव फेला परेको छ ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनिका न्यौपाने कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा २७ कात्तिकमा बेपत्ता भएको थिए ।
न्यौपानेको शव कालीगण्डकी नदीको ड्याममा शव फेला परेको वडाध्यक्ष रेशमराज न्यौपानेले जानकारी दिए । शवलाई स्याङ्जाको वालिङमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको न्यौपानेले बताए ।
२७ कात्तिक साँझ पौडी खेल्न नदीमा पसेको उनी बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1