विज्ञापन

मनसुनी वायु कमजोर भएसँगै बढ्दै गर्मी, भैरहवाको तापक्रम ३९ डिग्रीसम्म पुग्ने सम्भावना

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ । फलतः देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ ।

आज ताप्लेजुङ, विराटनगर, काठमाडौँ , पोखरा, डडेलधुरा लगायतका सहरमा पानी पर्ने सम्भावना रहेकोले यी स्थानमा तुलनात्मक रूपमा तापक्रम मध्यम रहने देखिएको छ ।
तर भैरहवाको तापक्रम आज ३९ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै जनकपुरको ३८, दिपायलको ३७।७ र सिमराको ३७.६ सम्म तापक्रम पुग्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन