विज्ञापन

भारतको उपराष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा

विज्ञापन
Image
विज्ञापन

नयाँ दिल्ली । निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचन आयोगले शुक्रबार यससम्बन्धी सूचना जारी गरेको हो ।
सूचनामा मनोनयनदेखि मतदानको मिति र समयसम्मको जानकारी दिइएको छ। जगदीप धनखडले २१ जुलाईमा उपराष्ट्रपति पदबाट राजीनामा दिए। राष्ट्रपतिलाई लेखिएको राजीनामा पत्रमा जगदीप धनखडले आफ्नो स्वास्थ्यको कारण उल्लेख गरेका थिए।

उपराष्ट्रपति निर्वाचन तालिका

सूचना जारी मिति: अगस्ट ७

मनोनयनको अन्तिम मिति: अगस्ट २१

मनोनयनको छानबिन: अगस्ट २२

मनोनयन फिर्ता लिने अन्तिम मिति: अगस्ट २५

निर्वाचन मिति: सेप्टेम्बर ९

मतदान समय: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म

मतगणना: सेप्टेम्बर ९

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन