यू-२० च्याम्पियनसिप सेमिफाइनल : नेपाल र भुटानको पहिलो हाफ बराबर

९ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल मा नेपालले भुटानसँग खेलिरहेको छ ।

एन्फा कम्प्लेक्समा पहिलो हाफको खृल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेको छैन ।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने खासै अवसर बनाउन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *