विज्ञापन

आईसीसी विश्वकप लिग–२ सिरिजमा नेपालले दियो यूएईलाई २३४ रनको लक्ष्य

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ सिरिजमा नेपालीले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

बिहीबार दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा कप्तान रोहित कुमार पौडेलको शतकीय इनिङको मद्यतमा नेपालले यूएईलाई सो लक्ष्य दिएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन