विज्ञापन

यस्तो बन्दैछ ओली निवास https://resungakhabar.com/2025/12/46189/

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले बन्न लागेको ओली कुटीको शिलान्यास गरेकी छन् ।

निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित घर जलाइएको थियो ।

त्यसपछि ओली भक्तपुरस्थित गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन