विज्ञापन

पेट्रोलको टेन्सन? TVS Jupiter ले ल्यायो ९ महिनासम्म फ्री पेट्रोल अफर

विज्ञापन
Image
विज्ञापन

बुटवल ।
पेट्रोलको बढ्दो खर्चले चिन्तित स्कुटर प्रयोगकर्ताका लागि TVS Jupiter आकर्षक विकल्पका रूपमा सार्वजनिक गरिएको छ। “Petrol को Tension? अब TVS Jupiter Solution” नारासहित ल्याइएको यो विशेष अफरअन्तर्गत ग्राहकले ९ महिनासम्म फ्री पेट्रोल सुविधा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार The All New TVS Jupiter FI BS-VI मा ६० किलोमिटर प्रतिलिटर (60 KMPL) सम्मको Tested Mileage उपलब्ध रहेको छ, जसले दैनिक यात्रालाई थप किफायती बनाउने विश्वास गरिएको छ।

त्यसैगरी, नयाँ TVS Jupiter खरिद गर्न चाहने ग्राहकका लागि मासिक २ हजार ८९९ रुपैयाँबाट EMI सुविधा समेत उपलब्ध गराइएको छ। यसले एकमुष्ट ठूलो रकम खर्च नगरी सहज किस्ताबन्दीमार्फत स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ।

आधुनिक डिजाइन, इन्धन बचत गर्ने प्रविधि, आरामदायी राइडिङ अनुभव तथा उत्कृष्ट माइलेजका कारण TVS Jupiter नेपाली ग्राहकमाझ लोकप्रिय स्कुटरमध्ये एक मानिन्छ। पेट्रोल खर्च कम गर्दै भरपर्दो र किफायती सवारीको खोजीमा रहेका ग्राहकका लागि यो योजना विशेष अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन