२८ भदौ, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जितेको छ ।

शुक्रबार भएको अवार्ड कार्यक्रमा कबड्डी टिमलाई यो अवार्ड प्रदान गरिएको हो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरु असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो ।

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झा राज्यले सहयोग गरे आगामी दिनमा स्वर्ण पदक समेत आउन सक्ने बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0