२८ भदौ, काठमाडौं । नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो ।

भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0