१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् ।

आम आद्मी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि दल नेता चुनिएको हो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0