विज्ञापन

उड्ने कारमा ‘प्रचण्ड’, रोबर्टले गर्‍यो स्वागत

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नाडा अटो शोमा अवलोकनका लागि पुगेका छन्।

अवलोकनका क्रममा बुधबार प्रचण्डले उड्ने कार चढेका हुन् । नाडा अटो शो’ मा प्रचण्डलाई रोबर्टले स्वागत गरेको थियो । शोको मुख्य आकर्षणको रुपमा रहेको उड्ने कार अवालोकनकर्ताहरुको सबैभन्दा ठूलो भिड लागेको थिए।

उक्त कार नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लूले तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको हो ।

कोदारी साजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरो गएकाले करिब १५० मिटर भरियालाई बोकाएर ल्याइएको थिए ।

नेपालमा फ्लाइङ कार सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छन् ।

नाडका अनुसार भविष्यमा यस सम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारीक रुपमा सञ्चालन गर्न सकिने बताइएको छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन