विज्ञापन

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

विज्ञापन
Image
विज्ञापन

२४ भदौ, धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन्

यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन