काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।
सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति 
भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया जनाउनुहाेस्