विज्ञापन

प्रधानमन्त्री कार्कीले गरिन् शहीद स्मारकमा माल्यार्पण (तस्वीरहरू)

विज्ञापन
Image
विज्ञापन

२९ भदौ, काठमाडौं । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी कार्की आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनले संसद विघटन गरेकी छन् ।

कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन