८ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यहरुमा हेरफेर भएको छ ।

नेपाली कांगेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ ।

घिमिरे प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेकको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0